© 2018-2023 by NepaliLadiesSanjh.Com. All rights are reserved.

  • w-facebook
  • Twitter Clean
  • White Instagram Icon
  • White YouTube Icon

News Update

  • USNepalOnline

न्यू योर्कमा 'नेपाली लेडिज नाईट-५' भव्यतापूर्वक सम्पन्न


Nepali women shone at New York's Hottest Nepali Ladies Night-5 !

Exclusive: न्यू योर्क- न्यू योर्कका नेपाली महिलाहरुले विगत ५ वर्षदेखि उत्साहपूर्वक आयोजना गर्दै आएको "नेपाली लेडिज नाईट" यसपाली जुन १० तारिख शनिवार न्यू योर्कको ज्याक्सन हाईट्सस्थित बेलोजिनो हल भव्य मन्चन गरियो । हरेक वर्षहरूमा जस्तै यस पटक पनि नेपाली महिलाहरुको ट्यालेण्टलाई प्रस्तुत गरियो ।


नृत्यमा Bini Baskota Poudyal, Basanti Rai, Kanchan Basnet, Shruti River, Sangita Uprety, Khadka Anu प्रमिला सिवाकोटी, सृजना गिरी, Urmila Lama, लगायतको प्रस्तुती मनमोहक थियो भने Nadia Libang र संगिता उप्रेतीको नेपाली दिदीबहिनीहरूले अमेरिकामा भोग्नु परेको कथाब्यथामा आधारित मार्मिक नाटकले हँसाई हँसाई रूवाउन सफल भयो। गायनतर्फ Ajaya Sangita Chhochoon, बसन्ती राई र Dolly Sharma को प्रस्तुती रहेको थियो भने कुन्ती थापा र अनु खड्काको नाट्य प्रस्तुती थियो।


नेपाली लेडिज नाईट आयोजक समितिले हरेक वर्षको आयोजनाको मुनाफाबाट नेपालमा सामाजिक सेवामा सहयोग पुर्याउँदै आएको छ । नेपाली लेडिज नाईट आयोजक सदस्यहरू Muna Rai, Nima Lama, Manita Gurung, Meera Gurung र Sidartha Gurung ले लेडिज नाईट सफल बनाउन सहयोगी सबैलाई आभार व्यक्त गरे।


NepaliLadiesSanjh2017

#USNepalOnline

Published at: http://www.usnepalonline.com/usa/nepali-ladies-sanjh-5-hosted-in-new-york-on-june-10-2017.html

19 views